बैतडीमा खर काट्ने क्रममा भिरबाट लडेर युवतीको मृत्यु
मेरोन्यूज
२०८० कार्तिक १६ गते ८:२६

बैतडी । बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको डिलासैनी गाउँपालिका-४ फलेडी बस्ने २७ वर्षीया गोमा नेगीको भिर बाट लडेर मृत्यु भएको हो।
पुर्चौडी नगरपालिका-१ कोपिखेत बस्ने उनी आफ्नो श्रिमानको दिदी (जेठी सासु) नाता पर्ने जानकी धानुकको घरमा घरायसी काममा सहयोग गर्न गएकी उनको पुर्चौडी नगरपालिका-१ नेटा स्थित बुधबार दिउँसो खर काट्ने क्रममा भिरबाट लडेर गम्भिर घाईते भएकी थिइन्।
गम्भिर घाइते भएकी गोमालाई पुर्चौडी स्वास्थ्य चौकीमा उपचार पश्चात थप उपचारको लागि धनगढी ल्याउने क्रममा सोही राति बाटो मै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए।
सम्बन्धित
















30 Killed in Traffic Accident in Northern Nigeria
Three youths from Khotang dead, one missing in coal mine blast in India’s Meghalaya
भोजपुर को ४७५जना आँखा रोगीले गाउँघरमै पाए सेवा
बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया