रास्वपाले शनिबार सय ठाउँमा रक्तदान कार्यक्रम गर्दै
मेरोन्यूज
२०८० कार्तिक १७ गते ११:२७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार सय ठाउँमा रक्तदान कार्यक्रम गर्ने भएको छ ।
रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले भोलि सय ठाउँमा रक्तदान गर्ने कार्यक्रम रहेको बताए ।
उनले भने, ‘सय ठाउँमा भोलि रक्तदान गर्ने कार्यक्रम छ । भोलि केन्द्रीय कार्यालय बनस्थलीमा पनि रक्तदान कार्यक्रम छ ।’ चाडबाडको बेलामा रक्तदानलगायत कार्यक्रम नुहँदा रगत अभाव देखिएको भन्दै नेपाल रेडक्रस सोसाइटीले रक्तदानका लागि आह्वान गरेको थियो ।
सम्बन्धित









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया