उद्दारमा यसरी जुट्यो शसस्त्र प्रहरी (तस्विरहरु)
मेरोन्यूज
२०८० कार्तिक १८ गते १६:०९

काठमाडौं । शसस्त्र प्रहरीले भूकम्प प्रभावित क्षेत्रमा उद्दारका लागि झण्डै ६ सय जनशक्ति परिचालन गरेर काम गरेको छ। शसस्त्र प्रहरीले भूकम्प जाने वित्तिकै घटनास्थलमा आफनो फोर्स पठाएर उद्दारका लागि परिचालन गरेको हो ।
खासगरी उसले शसस्त्र प्रहरी बल नेपाल ६ नम्बर महेश्वरी बाहिनी, ३२ नम्बर गण रक्तकाली बाहिनी, ४२ नम्बर रिर्जभ गण बाँके, आश्रित गूल्म जाजरकोट, आश्रित गुल्म दैलेख, ४७ नम्बर गुल्म पश्चिम रुकुम, आश्रित गुल्म पूर्वी रुकुम, आश्रित गुल्म सल्यान र २९ नम्बर गण दाङ सम्मका जनशक्ति परिचालन गरेर राती देखि नै उद्दारमा परिचालन गरेको थियो ।
हेर्नुहोस तस्विरमा





सम्बन्धित
















30 Killed in Traffic Accident in Northern Nigeria
Three youths from Khotang dead, one missing in coal mine blast in India’s Meghalaya
भोजपुर को ४७५जना आँखा रोगीले गाउँघरमै पाए सेवा
बाँकेमा ७५ थान हातहतियार बुझाइयो, गाउँगाउँमा मतदाता शिक्षा दिँदै निर्वाचन आयोग
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया