कीर्तिपुरमा क्रिकेट क्रेज (तस्वीरहरू)
मेरोन्यूज
२०८० कार्तिक १९ गते १३:४८

काठमाडौं । आईसीसी टी–२० विश्वकप छनोटको फाइनल खेल टी-यू क्रिकेट मैदानमा जारी छ ।
आगामी वर्ष अमेरिका र वेस्टन्डिजले संयुक्त रुपमा आयोजना गर्ने विश्वकपका लागि छनोट भइसकेका दुबै टिम उपाधिका लागि प्रतिस्पर्धा गरिरहेका हुन् ।
जारी खेलमा ओमान नेपालले दिएको एक सय ८५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा छ ।
फाइनल खेल हेर्न मैदानमा दर्शकहरु उर्लिएका छन् । कयाैँ दर्शकहरू टिकट नपाएर बाहिरै बसेर हेरिरहेका छन्।
खेल हेर्न प्रधानमन्त्री पनि त्रिवि मैदानमा पुगेका छन् ।






सम्बन्धित















ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु : पाँच लाख बढी विद्यार्थी सहभागी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
ट्रम्पको सम्बोधन लगत्तै इरानद्वारा मिसाइल प्रहार सुरु
इरानी राष्ट्रपतिले अमेरिकी जनतालाई खुला पत्र लेख्दै भने- अमेरिका आफ्नै स्वार्थका लागि नभई इजरायलको इशारामा युद्ध लडिरहेको छ
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
रेखा शर्मालाई ३ दिन थुनामा राख्न अनुमति
स्वास्थ्य बिमाबारे छलफलमा स्वास्थ्यमन्त्री मेहता
चैत १९ गते संसद् अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय
ज्यान मार्ने धम्की आएको भन्दै हर्क साम्पाङले दिए उजुरी
प्रतिक्रिया