भूकम्प पीडितलाई मधेस प्रदेश सरकारले ६० लाखको राहत पठाउने
मेरोन्यूज
२०८० कार्तिक २१ गते १०:२३

काठमाडौं । गत शुक्रबार गएको भूकम्पबाट प्रभावित कर्णाली प्रदेशका जिल्लामा मधेस प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत सामग्री पठाउने निर्णय गरेको छ।
साेमबार बसेकाे मधेश सरकारको विपद् व्यवस्थापन समितिले उक्त रकम बराबरको राहत सामग्री पठाउने निर्णय गरेको हो ।
राहत स्वरुप चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री पठाइने भएको छ । उक्त सामग्री गृह मन्त्रालय मार्फत पठाइने बनाइएकाे छ ।
सम्बन्धित


















पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
भृकुटीमण्डप परिसरमा बक्यौता नतिरेका स्टल तथा बुथमा लगाइयाे ताला
उद्योग र श्रममन्त्रीद्वारा शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया