आरती साह मृत्यु प्रकरण : धनुषाका एसपी खड्का हेडक्वार्टर तानिए
मेरोन्यूज
२०८० कार्तिक २१ गते १२:१७

काठमाडौं । प्रहरी प्रधान कार्यालयले एसपी विश्वराज खड्कालाई धनुषा प्रहरी प्रमुखको जिम्मेवारीबाट हटाएको छ । उनलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।
लामो समयदेखि माइतीघरमा आन्दोलनरत आरती साहका आफन्तलाई सोमबार गृहमन्त्रीले वार्तामा आउन आग्रह गरेका थिए। पीडित परिवारले भने एसपी साहलाई हटाएपछि मात्रै वार्तामा आउने बताएका थिए। सोहि कारण उनलाई जिम्मेवारीबाट हटाइएको हो।
गत जेठ ७ गते आरती आफ्नै घरमा मृत भेटिएकी थिइन् ।
सम्बन्धित
















टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त
युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छः महामन्त्री पौडेल
अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ग्रिनल्याण्ड भ्रमणमा जाने
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
चुनाव दुई होइन, एकै चरणमा गरियोस्: प्रचण्ड
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
प्रतिक्रिया