बागमतीको भौतिक पूर्वाधारमन्त्री दुलालका अंगरक्षक मृत फेला
मेरोन्यूज
२०८० कार्तिक २१ गते १४:४१

काठमाडौं । बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालका अंगरक्षक प्रहरी सहायक निरीक्षक यमबहादुर सुवेदी मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालले मंगलबार बिहान साढे ६ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ स्मारक क्षेत्रमा सुवेदी मृत फेला परेका हुन्।
उनको शव पोष्टमर्टमको लागि हेटौंडा अस्पतालमा राखिएको छ। सुवेदीको मृत्युको कारण खुलिनसकेको रिजालले बताए ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित
















नेपाल–कतार आर्थिक तथा पर्यटन सहकार्यबारे छलफल
पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु
महोत्तरीका मतदाता भन्छन् : समयमा मलखाद, बीउ र सुलभ ऋण कसरी पाइन्छ ?
बैतडीको सिगासमा एक पुरुष मृत फेला
Infrastructures development face systemic problems: President Thapa
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
बैतडी बस दुर्घटना : मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
प्रतिक्रिया