काठमाडौंलगायत मुलुकभर न्हुँ दया भिन्तुना (तस्बिरहरू)
मेरोन्यूज
२०८० कार्तिक २८ गते १६:३९

काठमाडौं । नेवाः समुदायले मनाउने नेपाल संवत् ११४४ न्हुँ दया अर्थात् नयाँ वर्षको अवसरमा काठमाडौंलगायत नेवार समुदायको बसोबास रहेका जिल्लाहरूमा भिन्तुना र्याली निकालिएको छ । बाजागाजासहित नेवारी भेषभुषामा र्याली निकालिएका हुन् ।
नेपाल संवत्को नयाँ वर्षका दिन मनाइने न्हुँ दया भिन्तुना र्याली काठमाडौंमा भव्य रुपमा निकालिएको छ । काठमाडौँलगायत भक्तपुर, काभ्रे, तनहुँ, कास्की, ललितपुरलगायत जिल्लामा झाकी निकालिएको छ ।
हेरौँ राससले संकलन गरेका भिन्तुनासम्बन्धी तस्बिरहरू ।








सम्बन्धित

















हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
बाइक–स्कुटर साटेर टियागो ईभी चढ्ने मौका : टाटा मोटर्सको ‘स्वीच टु टियागो इभी’ एक्सचेन्ज क्याम्प
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
अमेरिका र इरान बिहीबार दोस्रो चरणको वार्ताको तयारीमा
रवि लामिछानेले भने- खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्
इरानको ‘आणविक’ विषयमा अमेरिका केन्द्रीत हुँदा इजरायलको चिन्ता ‘ब्यालिस्टिक क्षेप्यास्त्र’
राष्ट्रियसभाका अध्यक्ष दाहाल टर्की प्रस्थान
आज नयाँ वर्षः हर्षोल्लासका साथ मनाइँदै
प्रतिक्रिया