सुनको मूल्य बढ्यो, आज तोलाको कति पुग्यो ?
मेरोन्यूज
२०८० मंसिर ४ गते ११:१६

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुन प्रतितोला २ सय बढेर एक लाख १५ हजार ७ सय रूपैयाँ कायम भएको हाे आइतबार एक लाख १५ हजार ५ सय रूपैयाँ थियो ।
आज तेजाबी सुन प्रतितोला एक लाख १५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको ।
यता चाँदी आज प्रतितोला एक हजार ४५० रूपैयाँमा स्थिर रहेको महासंघले जनाएको छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया