१६ ठेकेदार कम्पनी कालोसूचीमा (सूचीसहित)
मेरोन्यूज
२०८० मंसिर १५ गते ७:३५

काठमाडौं । १६ ठेकेदार कम्पनी कालोसूचीमा परेका छन् । प्रधानमन्त्री तथा मनित्रपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचलले ती ठेकेदार कम्पनीहरुलाई आजकै मितिदेखि कालोसूचीमा राखिएको सार्वजनिक सूचना जारी गरेको छ ।
विभिन्न सार्वजनिक कार्यलयहरुको आग्रहमा निर्माण ब्यवसायी आपूर्तिकर्ताहरुलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुमगन कार्यालयले जनाएको छ ।
यसरी कालोसूचीमा पर्नेमा सिरुवा कन्स्ट्रक्सन प्रा लि, साहनी बिल्डर्स, भारत कन्स्ट्रक्सन, मैनाचुली, सिद्धिसाई जेभि, आर डी सप्लायर्स, सुनौलो खिम्ती कन्स्ट्रक्सन, एस कन्स्ट्रक्सन लगायत रहेका छन् ।
उनीहरुलाई १ बर्ष देखि बढीमा तीन वर्षसम्मलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले जनाएको छ ।
हेर्नुहोस् कालोसूचीमा पर्नेहरुको सूची

सम्बन्धित

















हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्यामा वृद्धि
कोका–कोला नेपालले सुरु गर्यो फिफा वल्ड्र कप २०२६ अभियान
UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया