नेपाल एयरलाइन्सबाट ग्राउन्ड ह्यान्डलिङ सेवा खोसियो
मेरोन्यूज
२०८० मंसिर १५ गते १७:२३

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ प्रबन्ध) सेवा प्रतिस्पर्धाबाट दिने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम भूमिस्थ प्रबन्ध सेवा प्रतिस्पर्धाका माध्यमबाट छनोट भएको संस्थामार्फत गराउने निर्णय गरेको हो ।
अब नेपाल वायुसेवा निगमले प्रतिस्पर्धाका आधारमा छनोट हुन नसके विगतमा लिदैँ आएको आम्दानीको स्रोत बन्द हुनेछ । यस भन्दा अगाडी नेपाल एयरलाइन्सले एकाधिकार जमाएको थियो ।
बिहीबार प्राधिकरणले युरोपेली यूनियनको कालोसूचीमा नेपाल दोहोरिनुको एक कारण नेवानि भित्रको कमजोर व्यवस्थापन रहेको जनाएको थियो ।
सम्बन्धित
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया