भारतीय टिभी शो ‘सीआईडी’का इन्सपेक्टर दिनेशलाई हर्टअट्याक
मेरोन्यूज
२०८० मंसिर १७ गते १८:१४

काठमाडौं । सोनी टिभीको चर्चित टेलिभिजन कार्यक्रम ‘सिआइडी’मा इन्स्पेक्टर फ्रेडरिकको भूमिका निभाएका अभिनेता दिनेश फडणीसलाई हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ ।
डिसेम्बर १ गते शुक्रबार साँझ दिनेशलाई हृदयघात भएको उनका सह-कलाकार दयानन्द शेट्टीले पुष्टि गरेका छन् ।
दयानन्दले सीआईडी शोमा इन्स्पेक्टर दयाको भूमिका निभाएका थिए। अस्पतालमा भर्ना भएपछि दिनेशको स्वास्थ्यमा सुधार आएको उनले बताए ।
उनी छिट्टै निको भएर घर फर्कने विश्वास दयानन्दकाे छ ।
सम्बन्धित
















होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
अमेरिका–इरानबिच थप वार्ताका लागि आग्रह
राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
उपसभामुख ठाकुरले लिइन् शपथ
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
प्रतिक्रिया