सेयर बजारमा सामान्य सुधार, कारोबार भने खुम्चियो
मेरोन्यूज
२०८० मंसिर २० गते १५:३९

काठमाडौं । सेयर बजारमा आज झिनो सुधार आएको छ।
बुधबार नेप्से परिसूचक ३.३३ अंकले बढेर १८४१.०४ को विन्दुमा पुगेको हो। झिनो अंकले बढेको बजारमा आज कारोबार भने हिजोको तुलनामा घटेर १ अर्ब १४ करोड रुपैयाँमा सीमित बनेको छ।
आज १२१ कम्पनीको शेयरभाउ बढेको भने १०६ कम्पनीको घटेको छ । यस्तै १३ वटा कम्पनीको स्थिर रहेको छ।
आज २९३ कम्पनीका ३७ लाख ५५ हजार १२४ कित्ता शेयर १ अर्ब १४ करोड १८ लाख १२ हजार ३८२।७८ रुपैयाँमा किनबेच भएका छन्।
बुधबार रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। आज कम्पनीको ७ करोड ३४ लाख रुपैयाँ बढीको शेयर किनबेच भएको छ।
सम्बन्धित
















राष्ट्रिय रग्बी सेभेन्स च्याम्पियनसिप : पुरुषतर्फ एपीएफ र महिलातर्फ आर्मी च्याम्पियन
स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
प्रतिक्रिया