अष्ट्रेलियाको समुद्रमा स्वस्तिमाको बिकिनी अवतार
मेरोन्यूज
२०८० मंसिर २७ गते १३:४६

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का यतिबेला अष्ट्रेलिया पुगेकी छन् । आफ्नो फिल्म ‘दिमाग खराब’को प्रवद्र्धनको लागि निर्देशक निश्चल बस्नेतसँगै उनी त्यहाँ पुगेकी हुन् ।
स्वस्तिमा अष्ट्रेलिया गएदेखीनै सामाजिक सञ्जालमा विभिन्न ‘शो’ मा पुगेका र घुमघाम गरेका तस्बीर र भिडियोहरु सार्वजनिक गरिरहेकी छन् ।
यसैबीच उनले सिड्नीको समुन्द्री तटमा रमाइलो गरेको तस्बीर-भिडियो पोस्ट गरेकी छन् । तस्बीरमा उनी बिकिनी अवतारमा देखिएकी छन् ।
अहिले नेपालमा चिसो बढिरहेका बेला अष्ट्रेलियामा भने निकै गर्मी छ । गर्मी छल्न उनी समुन्द्री तटमा रमाउन पुगेकी हुन् ।




सम्बन्धित


















आफूविरुद्ध दुष्प्रचार गरिएको भन्दै खुस्बु ओलीले दिइन साइबर ब्युरोमा उजुरी
पैठारी गरिने वस्तुमा अधिकतम् खुद्रा मूल्य अनिवार्य गरिने
५५० किलाेमिटर रेन्ज दिने एलएस अटोको ‘एलईभी एक्स’ नेपाली बजारमा
सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
प्रतिक्रिया