बलिउड अभिनेता श्रेयस तलपदेलाई हर्टअट्याक
मेरोन्यूज
२०८० मंसिर ३० गते १३:१३

काठमाडौं । बलिउड अभिनेता श्रेयस तलपदेलाई हृदयघात भएको छ ।
४७ वर्षीय श्रेयसलाई हृदयघात भएपछि उनको मुम्बईको बेलेभ्यु अस्पतालमा एन्जियोप्लास्टी गरिएको छ । अहिले भने उनको अवस्था सामान्य रहेको बताइएको छ ।
श्रेयस ‘वेलकम टु द जङ्गल’ को सुटिङ गरेर घर फर्किएलगत्तै श्रीमतीलाई आफ्नो स्वास्थ्य ठिक नभएको बताएका थिए । त्यसपछि उनलाई अस्पताल लगिएको थियो ।
सम्बन्धित
















स्वास्थ्य सेवा निरन्तर राख्न अस्पतालहरूलाई मन्त्रालयको आग्रह
झापामा ३ मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, चार घाइते
लागुऔषध नियन्त्रणमा निर्मम भएर लाग्न सुरक्षाकर्मीलाई गृहमन्त्रीको निर्देशन
पाल्पामा दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन
ट्राफिक प्रहरीद्वारा एकैदिन १०१ सवारी चालकलाई कारबाही
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि, ग्याँसको मूल्य पनि बढ्यो
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
उपसभामुख ठाकुरले लिइन् शपथ
प्रतिक्रिया