एनसेलविरुद्ध अमरेशको रिट ‘स्थगित’ सूचीमा
मेरोन्यूज
२०८० पुष १ गते १२:१९

काठमाडौं । एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीको विवादका विषयमा सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट स्थगित सूचीमा परेको छ ।
आइतबार सर्वोच्चका न्यायाधीश शुष्मालता माथेमाको इजलासमा परेको पेशी विवेदकको कानून व्यवसायीका तर्फबाट स्थगनको निवेदन परेपछि छैटौं पटक पेशी स्थगित भएको हो ।
सांसद सिंहले दर्ता गरेको रिटमाथिको यो छैटौं पेशी हो । यसअघि पाँच पटक पेशी तोकिए पनि सुनुवाई हुन सकेको थिएन ।
सांसद सिंहले ऐनसेलको शेयर किनबेच प्रक्रिया तत्काल रोक्न र कानूनी मान्यता नदिने अन्तरिम आदेश हुनुपर्ने माग गरेर गएको मंसिर २२ गते रिट दर्ता गरेका थिए ।
सम्बन्धित
















राष्ट्रियसभा बैठकबाट चलचित्र विधेयक पारित
HoR polls: Over 15 million ballot papers printed for FPTP category
The machine suddenly fell aboOne killed and another injured as machine falls from Fast Track construction site
दैनिक १५ लाख मतपत्र छपाइः बिहीबारदेखि वितरण गरिने
निर्वाचन अनुगमनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षक तथा पत्रकारहरु बङ्गलादेशमा
इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित
दुई ब्याटरको अर्धशतकमा इंग्ल्यान्डले नेपाललाई दियाे १८५ रनकाे लक्ष्य
माल्दिभ्समा नेपाली समुदायको निःशुल्क स्वास्थ्य परीक्षण तथा कन्सुलर सेवा शिविर सम्पन्न
मेडिकल व्यवसायी दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
प्रतिक्रिया