उच्च अदालतमा ३९ न्यायाधीश नियुक्त (सूचीसहित)
मेरोन्यूज
२०८० पुष १८ गते १४:०७

काठमाडौं । न्याय परिषद्ले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ । बुधबार बसेको न्याय परिषदको बैठकले ३९ जनालाई उच्च अदालतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
जसमा २६ जना जिल्ला न्यायाधीश, ९ जना कानुन व्यवसायी र ४ जना कर्मचारीतर्फबाट न्यायाधीश नियुक्त भएका छन् ।
सूची
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया