विदेशी मुद्राको विनिमय दर : आइतबार कुनको कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ।
जस अनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ।
आइतबार अमेरिकी डलर १ को खरिदर १३२ रुपैयाँ ७५ पैसा छ भने बिक्री दर १३३ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ।
युरो १ को खरिद दर १४४ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १४५ रुपैयाँ ५१ पैसा छ। युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६७ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर १६८ रुपैयाँ ७३ पैसा छ।
अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ ६४ पैसा छ भने बिक्री दर ८९ रुपैयाँ ०४ पैसा छ। क्यानेडियन डलर १ को खरिद दर ९९ रुपैयाँ २७ पैसा छ भने बिक्री दर ९९ रुपैयाँ ७२ पैसा छ।
सिंगापुर डलर १ को खरिद दर ९९ रुपैयाँ २७ पैसा छ भने बिक्री दर १०० रुपैयाँ १५ पैसा छ। जापानी येन १० को खरिद दर ९ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ९ रुपैयाँ १८ पैसा छ। यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५६ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६४ पैसा छ।
साउदी रियाल १ को खरिद दर ३५ रुपैयाँ ४० पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ५६ पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ ४१ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ५८ पैसा रहेको छ
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया