शाहरुख खानकाे ‘डंकी’ ले हालसम्म कति कमायाे ?
मेरोन्यूज
२०८० पुष २२ गते १२:४४

काठमाडौं । शाहरुख खान स्टारर फिल्म ‘डंकी’ले रिलिजको तेस्रो शनिबार पार गरेको छ ।
नयाँ वर्ष सुरु भएदेखि फिल्मको व्यापारमा भारी गिरावट आइरहेको छ, जसकारण ‘डंकी’को कुल बक्स अफिस कलेक्सनमा समेत असर परेको छ ।
रिर्पोटका अनुसार रिलिजको १८ औं दिनमा (शनिबार) फिल्मले ३.५० करोड भारु कलेक्सन गरेको छ।
फिल्मकाे कुल बक्स अफिस कलेक्सन हेर्दा अहिले सम्म यो फिल्मले २१२.२२ करोडको व्यापार गरेको छ ।
योसँगै फिल्म शाहरुखको फिल्मी करियरको टप ५ फिल्ममा परेको छ।
सम्बन्धित


















इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको घोषणा
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चिकित्सकलाई सामाजिक सञ्जालमार्फत औषधि सिफारिस नगर्न निर्देशन
संयुक्त राष्ट्र सङ्घद्वारा होर्मुज जलक्षेत्र पुनः खोल्ने इरानीे घोषणाको स्वागत
गुल्मीमा आजदेखि सातामा चार पटक हवाई सेवा सञ्चालन
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
इरानमा पक्राउ परेका अमृत झा रिहा
२०६२ सालपछिका उच्च पदस्थको सम्पत्ति छानबिन गर्न आयोग गठन
नेपाली दूतावासबाट ५० करोड राजस्व संकलन
प्रतिक्रिया