उद्योगको लाइन प्राधिकरणले मन्त्रिपरिषद्काे निर्णय पछि चार दिनमा जाेड्याे
मेरोन्यूज
२०८० पुष २८ गते ९:३२

काठमाडौं । विद्युत प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइन विवादका कारण काटेको उद्योगको बिजुली शुक्रबार मध्यरातमा जोडिदिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले छानबिन आयोग गठन गरी काटिएको लाइन तत्काल जोडिदिने निर्णय गरेको थियो ।
प्राधिकरणले उक्त निर्णय पश्चात चार दिनपछि मात्र लाइन जोडिदिएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका अनुसार शुक्रबार राति १–२ बजेसम्म उद्योगहरूमा लाइन जोडिएको थियो ।
त्यस्तै शुक्रबार राति पौने ११ बजे जगदम्बा स्टिल्सको लाइन जोडिएको उद्योगका सन्चालक तथा नेपाल रोलिङ मिल्स एसोसिएसनका अध्यक्ष शाहिल अग्रवालले बताए ।
विद्युत प्राधिकरणले ६ पुसबाट धेरै बक्यौता रहेका उद्योगमा लाइन काट्न थालेको थियो ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
चितवनमा सहचालकले बस ब्याक गर्दा …
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
प्रतिक्रिया