हेर्नूहाेस् यस्तो छ आज तपाईंको राशिफल

आज २०८० साल माघ ७ गते आइतवार । पुष शुक्ल एकादशी । पञ्चाङ्ग: शुक्ल वणिज रोहिणी । जनवरी २१ तारिख २०२४
यस्तो छ आज तपाईंको राशिफल :-
मेष : आज विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन सुखमय रहला । नयाँ व्यक्तिसँग भेटघाट पनि हुनेछ । विश्वासपात्रले काममा साथ दिनेछन् ।
वृष :प्राविधिक काममा सफलता प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ ।
मिथुन : सन्तान प्राप्तिमा केही व्यवधान उत्पन्न होला । भौतिक क्षतिको सामना गर्नुपर्ला । घरमा मांगलिक कार्य सम्पन्न होला ।
कर्कट : अध्यनका लागि लगानी बढाउनु पर्नेछ । नयाँ सवारी साधन खरिदिको योग बन्नेछ । दिदीभाइबीच समय अन्तरालमा भेट होला ।
सिंह : परिश्रम अनुरुपको मुनाफा प्राप्त होला । कठोर वचनलाई संयम बनाउनु पर्नेछ । खेल क्षेत्र मध्यम रहला ।
कन्या : आज अधुरा कार्य पूरा गर्न सहयोग मिल्नेछ । नयाँ कार्यको योजना बन्नेछ । शत्रुमाथि विजय मिल्ने समय छ । रमाइलो यात्राको योग पनि छ ।
तुला : आज सानातिना समस्यामा अल्झनुपर्नेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । व्यापार व्यवसायमा पनि मन्दी आउनसक्छ ।
वृश्चिक : खराब कार्यबाट टाढै रहनुहोला । शारीरिक समस्या उत्पन्न होला । कृषि लगानीमा आकर्षित बनिएला ।
धनु : रमणीय र सुखद् यात्राको योग छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । साथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ ।
मकर : आज रमाइलो यात्राको योग रहेको छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । प्रेममा मधुरता छाउनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह रहला ।
कुम्भ : जलयात्रा गर्ने अवसर मिल्नेछ । गरिबिको सेवामा समय खर्चनु पर्ला । पछि हुने विषयले केही चिन्ता बढ्नेछ ।ॠ
मीन : विशिष्ठ व्यक्तिको साथ प्राप्त होला । आर्थिक व्ययभारले सताउनेछ । व्यवसाय परिवर्तनको अवस्था आउनेछ ।
















कैलालीमा कुटपिट गर्दा श्रीमतीको मृत्यु
यही माघ तेस्रो सातादेखि एचपिभी खोप लगाइँदै
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
निर्वाचन आयोगको ‘कल सेन्टर’मा मतदाता नामावलीसम्बन्धी जिज्ञासा धेरै
स्वतन्त्र उम्मेदवार महावीर पुनलाई उज्यालो पार्टीको समर्थन
दुई हजार एक सय जना एमालेमा प्रवेश
निर्वाचनको बेला कार्यकर्ताको मनोबल खस्किने अभिव्यक्ति नदिन ओलीलाई पाण्डेको जवाफ
नेपाली कम्युनिस्ट पार्टीले हरिबोल गजुरेलसहित ७ नेतालाई गर्यो निष्कासन
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
प्रतिक्रिया