अफगानिस्तानले २ रनमै गुमायो २ विकेट
मेरोन्यूज
२०८० माघ १२ गते १४:१८

काठमाडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले सुरुवातमै दुई सफलता पाएको छ।
बफेलो पार्क इस्ट लन्डनमा टस हारेर बलिङको निम्तो पाएको नेपालले जम्मा २ रन बनाएको अफगानिस्ताको २ विकेट लिएको हो ।
नेपालका बलर आकाश चन्द र गुलशन झाले अफगानिस्ताको विकेट लिएका हुन्।
पहिलो ओभरको चौथो बलमा नुमान शाहलाई गुलशन झाले गोल्डेन डकआउट गराए। त्यसपछि दोस्रो ओभरको चौथो बलमा आकाश चन्दले अर्काे विकेट लिए ।
सम्बन्धित















यस्तो छ आज (बुधबार) विदेशी मुद्राको विनिमयदर
आज चैत २५ गते बुधबारको राशिफल, कस्तो रहला तपाइको आजको दिन ?
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
चितवनमा सहचालकले बस ब्याक गर्दा …
प्रतिक्रिया