बुधबार, फागुन २०, २०८२

इस्तानबुलको चर्चमा भएको सशस्त्र आक्रमणमा १ जनाको मृत्यु

मेरोन्यूज २०८० माघ १४ गते २०:२३

टर्कीको सबैभन्दा ठूलो शहर इस्तानबुलमा रहेको इटालियन चर्चमा आइतबार भएको सशस्त्र आक्रमणमा एकजनाको मृत्यु भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

टर्कीका गृहमन्त्री अली येर्लिकायाले सामाजिक सञ्जाल एक्समा उल्लेख गरे अनुसार दुई जना मुखौटा लगाएका व्यक्तिले शहरको युरोपेली तर्फको सरियर जिल्लाको सान्ता मारिया चर्चमा आक्रमण गरेका थिए ।

घटनाबारे अनुसन्धान थालिएको मन्त्रीले जनाकारी दिनु भएको छ ।

प्रतिक्रिया