बागमती प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन पेश
मेरोन्यूज
२०८० माघ १५ गते २०:०७

मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष थारू आयोगका सदस्य शान्ति मोदीले आयोगको कार्यसम्पादनसम्बन्धी पाँचाँै वार्षिक प्रतिवेदन २०७९/०८० को आज हस्तान्तरण गरे ।
सो अवसरमा प्रदेश प्रमुख शर्माले थारू समुदायलाई राष्ट्रिय मूल प्रवाहमा ल्याउन आयोगले गरिरहेको कामको प्रशंसा गरे ।
सदस्य मोदीले आयोगले थारू समुदायको शैक्षिक उत्थान, स्वास्थ्य उपचार, रोजगारीका क्षेत्रमा कार्यसम्पादन गरिरहेको बताए ।
सम्बन्धित

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
सुर्खेतमा दुई छोराछोरीसहित आमा सम्पर्कविहीन, भेरी किनारमा भेटियो मोबाइल र झोला
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
प्रतिक्रिया