थप ३ महिनाका लागि त्रिविको उपकुलपतिमा भुषाल
मेरोन्यूज
२०८० माघ १६ गते १९:२९

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा थप तीन महिनाको लागि प्रा.डा.शिवलाल भुसाल पुनः नियुक्त गरेको छ ।
भुसालको पहिलो तीन महिनाको कार्यकाल मंगलबार (आज) सकिन अघि उनलाई सरकारले पुन: नियुक्ति गरेको हो ।
यसअघि तत्कालीन उपकुलपति धर्मकान्त बास्कोटाको कार्यकाल सकिएपछि सरकारले भुसाललाई १७ माघमा उपकुलपतिमा नियुक्त गरेको थियो।
भुषालको पहिलो कार्यकाल सकिन एक दिन अगाडि सरकारले फेरि तीन महिनाको लागि कार्यकाल थपको हो ।
सम्बन्धित


















पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
आजदेखि हरेक शनिबार ‘सवारीसाधन मुक्त असन’ कार्यक्रम सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
स्तन क्यान्सर कसरी पत्ता लगाउने, यसको जोखिमबाट कसरी बाँच्न सकिन्छ ?
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
लेबनानमा भएको सहायताकर्मीको हत्याको विश्व व्यापी निन्दा, युद्ध अन्त्य गर्न आह्वान
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
यस्तो छ आज तरकारीको थोक मूल्य
पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको निर्णय
प्रतिक्रिया