यू–१९ विश्वकप
सुपर सिक्स खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरियो नेपाल
मेरोन्यूज
२०८० माघ १६ गते २३:१४

काठमाडौँ । आईसीसी यू–१९ विश्वकप क्रिकेटको सुपर सिक्समा नेपाल आफ्नो पहिलो खेल खेल्नुअघि नै सेमिफाइनल दौडबाट बाहिरिएको छ ।
भारत र पाकिस्तानले मंगलबार आ–आफ्नो खेल जितेर सेमिफाइनलको सम्भावना बलियो बनाएसँगै नेपालको अर्को चरणमा पुग्ने सम्भावना टुंगिएको हो ।
दक्षिण अफ्रिकामा भइरहेको प्रतियोगितामा नेपालले बुधबार बंगलादेशसँग खेलेर सुपर सिक्स यात्रा सुरु गर्नेछ । ब्लोमफोन्टेनमै नेपालले शुक्रबार भारतसँग सुपर सिक्सको दोस्रो तथा अन्तिम खेल खेल्नेछ । तर त्यसअघि नै नेपालको सेमिफाइनल सम्भावना सकिएको हो ।
नेपालसँगै आयरल्यान्ड र न्युजिल्यान्ड पनि ग्रुप ए को सुपर सिक्सबाट औपचारिक रुपमा बाहिरिएका छन् ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया