एपीएफमाथि कर्णालीको रोमाञ्चक जित
मेरोन्यूज
२०८० माघ १७ गते १७:१८

काठमाडौँ । एपीएफ क्लब पीएम कपको फाइनलमा पुग्न असफल भएको छ ।
बुधबार टियु मैदानमा सम्पन्न खेलमा कर्णाली प्रदेशसँग २१ रनले पराजित भएसँगै एपीएफ फाइनलको दौडबाट बाहिरिएको हो ।
कर्णाली प्रदेशले दिएको २०७ रनको लक्ष्य पछाएको एपीएफले ४४ ओभरमा अल आउट हुदै १८५ रन बनाएको हो ।
यसअघि कर्णालीले पहिला ब्याटिंग गर्दै ४४.१ ओभरमा २०६ रन बनाएर अल आउट भएको थियो ।
योसँगै डिफेन्डिङ च्याम्पियन एपीएफ क्लब ९ खेलमा १० अंक हासिल गर्दै अंकतालिकामा पाँचौं स्थानमा रहेको छ र फाइनलमा पुग्न असफल भएको छ । त्यस्तै यो जितसंगै कर्णालीले ९ खेलमा ८ अंकसहित सातौं स्थानमा रहेको छ ।
सम्बन्धित
















कञ्चनपुर कारागारमा झडप हुँदा पाँच जना घाइते
प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
कलाकार बलेलाई ५ दिन हिरासतमा राख्न अनुमति
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
प्रतिक्रिया