सेयर बजार ३०.९२ अंकले घट्यो
मेरोन्यूज
२०८० माघ १८ गते १६:१६

काठमाडौं । साताको अन्तिम दिन आज पनि बजार ओरालो झरेको छ । नेप्से तल ओर्लिएसँगै कारोबार रकममा पनि गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ३०.९२ अंकले घटेको हो । १.४७ प्रतिशतले बजार घट्दा नेप्से २०६७.०१ अंकमा ओर्लिएको छ ।
आज ३०९ कम्पनीका १ करोड १५ लाख १४ हजार ५ सय ७१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड ६ लाख ३२ हजार १ सय ३९.३७ रुपियाँ बराबरको कारोबार भएको छ ।
समाज लघुवित्तका लगानीतकर्ताहरुले आज सबैभन्दा बढी ६.१० प्रतिशतले नाफा कमाएका छन् भने सामलिङ पावरका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.४२ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको ५४ करोड १ लाख ८४ हजार १ सय ८६.५० रुपैयाँ बराबरको कारोबार भएको हो ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया