माओवादी केन्द्रले बोलायो संसदीय दलको बैठक
मेरोन्यूज
२०८० माघ २० गते १७:४०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ ।
माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीका अनुसार सोमबार बिहान साढे ८ बजे संसदीय दलको बैठक आह्वान गरिएकाे छ । उक्त बैठक सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा बस्नेछ ।
हिउँदे अधिवेशनमा प्रस्तुत हुने विषयहरुका सम्बन्धमा संसदीय दलको बैठक बस्न लागेको घर्तीले बताए ।
हिउँदे अधिवेशन सोमबार देखि नै सुरु हुँदैछ ।
सम्बन्धित
















आशिष निर्माण सेवाका सञ्चालक गौली पक्राउ
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
काठमाडाैं उपत्यकामा हावाहुरीसहित वर्षा
मध्यपूर्व युद्ध सुरु भएयता इरानद्वारा २१ जनालाई मृत्युदण्ड, ४ हजारलाई पक्राउ
प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया