अभिनेता गौरवले कसे प्रेमिका श्रेणीसँग लगनगाँठो
मेरोन्यूज
२०८० माघ २१ गते १७:५७

काठमाडौँ । अभिनेता गौरव पहरीले प्रेमिका श्रेणी खतिवडासँग लगनगाँठो कसेका छन् ।
उनले आज केही वर्षको प्रेमलाइ विवाहमा परिणत गरेका हुन् । अभिनेता गौरव र श्रेयानीबिच केही अगाडि होटल र्याडिसनमा आयोजित एक समारोहमा इन्गेजमेन्ट गरेका उनीहरुले परिवार र निकट साथीहरूको उपस्थितिमा विवाह गरेका हुन् ।
सम्बन्धित
















साना उद्यमीको रोजाइ बन्दै इनड्राइभ.कुरियर्स
उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
प्रतिक्रिया