विवाहका लागि २० वर्ष पुगेको प्रमाणपत्र लिनुपर्ने व्यवस्था गर्न संकल्प प्रस्ताव दर्ता
मेरोन्यूज
२०८० माघ २२ गते १८:५३

काठमाडौँ । प्रतिनिधिसभा सदस्य चन्दा चौधरीले संसद्मा संकल्प प्रस्ताव दर्ता गराएकी छन् ।
सोमबार उनले संघीय संसद् सचिवालयमा बाल विवाह निर्मूल पार्नेसम्बन्धी संकल्प प्रस्ताव दर्ता गराएकी हुन् । उनले बाल विवाहलाई नीतिगत तहमै निर्मूल पार्न संकल्प प्रस्ताव दर्ता गराएको जानकारी दिइन् ।
संकल्प प्रस्तावमा उनले सबै स्थानीय तहमा विवाहपूर्व २० वर्ष पुगेको प्रमाणपत्र लिएर मात्र विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गरेकी छन् ।
सम्बन्धित


















नयाँ वर्षमा मस्त झुम्यो पोखरा
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
पचपन्न हाते लामो लिङ्गो ढाल्ने जात्रा सम्पन्न
‘भेहिकल फ्री असन’ वैशाख ५ गतेदेखि सुरु हुने
टर्कीमा विद्यार्थीले अन्धाधुन्ध गोली चलाउँदा १६ घाइते
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
अमेरिकी उपराष्ट्रपति भान्सले भने- इरानसँगको वार्ता असफल भयो, अमेरिका फर्कँदैछु
मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री बालेन्द्र शाहको सम्पत्ति कती ?
हर्मुज घाँटीमा छिट्टै ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न राष्ट्रपति ट्रम्पको निर्देशन
होर्मुजमा अमेरिकी सेनालाई ‘घातक भुँमरी’मा फसाउने इरानी चेतावनी
प्रतिक्रिया