ओडीआईमा सबैभन्दा छिटो अर्धशतक बनाउने खेलाडी बने अनिल
मेरोन्यूज
२०८० माघ २७ गते १४:४५

काठमाडौं । एक दिवसीय सिरिजको दोस्रो खेलमा नेपालका अनिल शाहले नेपालका लागि ओडीआईमा सबैभन्दा छिटो अर्धशतक प्रहार गर्ने खेलाडीको कीर्तिमानी आफ्नो नाममा बनाएका छन् ।
क्यानाडासँगको खेलमा उनले १९ बलमा अर्धशतक पूरा गर्दै अनिलले कीर्तिमानी आफ्नो नाममा बनाएका हुन् ।
यसअघि आसिफ शेखले गत वर्ष पपुवा न्यु गिनीविरुद्ध २१ बलमा अर्धशतक बनाएका थिए।
अर्धशतक बनाएका अनिल बिसौं बलमा भने आउट हुन पुगे । २०औं बलको सामना गर्दा उनलाई क्यानेडियन बलर ईश्वरजोत सोहीले एलबीडब्लू धरापमा पारे।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया