वेस्ट इन्डिजविरुद्ध अस्ट्रेलिया ३४ रनले विजयी, एक खेलअगावै सिरिज जित्यो
मेरोन्यूज
२०८० माघ २८ गते १८:०३

काठमाडौँ । अस्ट्रेलियाले वेस्ट इन्डिजविरुद्ध टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
आइतबार सम्पन्न सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले वेस्ट इन्डिजलाई ३४ रनले पराजित गर्दै सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।
अस्ट्रेलियाले दिएको २४२ रनको लक्ष्य पछाएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर २०७ रन बनाएको थियो । यस अघि अस्ट्रेलियाले ग्लेन म्याक्सवेलको कीर्तिमानी शतकसँगै २० ओभरमा ४ विकेट गुमाएर २४१ रन बनाएको थियो ।
म्याक्सवेलले यस खेलमा टी- २० अन्तर्राष्ट्रिय क्यारियरमा पाँचौं सतहक बनाउदै रोहित शर्माको धेरै शतक बनाउने रेकर्डको बराबरी गरेका छन् ।
यो जितपछि अस्ट्रेलियाले ३ खेलको सिरिजमा २-० को अग्रता हासिल गरेको छ र सिरिज एक खेल अघि नै जितेको छ ।
अब सिरिजको अन्तिम खेल आगामी मंगलबार हुने छ ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया