क्यानडाविरुद्ध नेपाललाई तेस्रो सफलता,कुशलले लिए तेस्रो विकेट
मेरोन्यूज
२०८० माघ २९ गते ११:११

काठमाडौं । क्यानडाविरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाललाई तेस्रो सफलता मिलेको छ ।
१९ औं ओभरको पहिलो बलमा मल्ले निकोलस किर्तोनलाई व्यक्तिगत ३ रनमा आउट गराउदै नेपाललाई कुशल मल्लले तेस्रो सफलता दिलाएका हुन् ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले २० ओभरमा ३ विकेट गुमाउँदै ७९ रन बनाएर खेलिरहेको छ । यसअघि आकाश चन्द र हेमन्त धामीले १–१ विकेट लिएका छन् ।
सम्बन्धित
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
प्रतिक्रिया