नेपाल ए टिमका सम्भावित ३६ खेलाडी सार्वजनिक, प्रशिक्षकमा ज्ञानेन्द्र र कलाम

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ए टिमको घोषणा गर्न ३६ जना खेलाडी छनौट गरेको छ।
क्यानले यसअघि नै सिनियर टिमलाई दीर्घकालमा बलियो टिम बनाउन ए टिम बनाउने घोषणा गरेको थियो ।
ए टिमका लागि ३६ जनाको सूचीमा बिनोद भण्डारी, रित गौतम, दिलिप नाथ, नरेश भट्ट, आशुतोष घिरोहिया, बिबेक यादव, बशीर अहमद, बिपिन खत्री, मौसम ढकाल, रंजित कुमार, प्रतिस जिसी, विकास आग्री, अर्जुन साउद, सन्दीप जोरा, मयन यादव, अर्जुन घर्ति, अर्जुन कुमाल, रुपेश सिंह, शाहाब आलम, शेर मल्ल, दिपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमल सिंह ऐरी, लोकेश बम, हरि शंकर शाह, किरण ठगुन्ना, सुजन थपलिया, रसिद खान, दिनेश अधिकारी, सगर ढकाल, दिपेन्द्र राउत, सुबाश भण्डारी, नरबहादुर सार्की, हेमन्त धामी र कमल खत्री रहेका छन्।
त्यसैगरी क्यानले नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कालम अलीलाई चयन गरेको छ।
















मूल्य चापबीच मल अनुदान बढाउँदै भारत
श्रममन्त्री दीपक साह २ सातामै पदमुक्त
काठमाडौँमा चोरी भएको मोटरसाइकलको पार्टपुर्जा खोलेर लुकाएको अवस्थामा फेला
25 people held with drugs from different places
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया