सोमपालले एकै ओभरमा लिए नामिबियाको २ विकेट
मेरोन्यूज
२०८० फागुन ३ गते १४:२५

काठमाडौं । आईसीसी विश्वकप लिग-२ को पहिलो खेलमा नामिबियाविरुद्ध नेपाललाई चौथो सफलता प्राप्त भएको छ ।
सोमपाल कामीले नेपाललाई तेस्रो र चौथो सफलता दिलाएका हुन् ।
खेलकाे २१ औं ओभरको तेस्रो बरमा सोमपालले गुहार्ग इरास्मसलाई पवन सर्राफको हातबाट क्याच गराए । सोही ओभरको अन्तिम बलमा जान फ्रेलिन्क सोमपालको बलमा कुशल भुर्तेलको हातबाट क्याचआउट भए ।
जारी खेलमा नामिबियाले २१ ओभरमा ४ विकेटको क्षतिमा ८२ रन जोडेको छ ।
सम्बन्धित
















यस्तो छ आज विदेशी मुद्राको विनिमयदर: डलरको मुल्य घट्यो
कांग्रेसले अब सङ्ख्याभन्दा प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिन्छः सभापति थापा
आज बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया