नेदरल्यान्ड्सले गुमायो नवौं विकेट
मेरोन्यूज
२०८० फागुन ५ गते ११:५५

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृङ्खलाअन्तर्गत नेदरल्यान्डविरुद्ध नेपाललले नवौं सफलता प्राप्त गरेको छ ।
कुशल भुर्तेलले नेपाललाई नवौं सफलता दिलाएका हुन् । ३३ रन रन बनाएका कप्तान स्कट एडवार्ड्सलाई भुर्तेलले आउट गरेका हुन् । यसअघि ३३ औं ओभरमा नेदरल्यान्डकाे आठौँ विकेटपनि भुर्तेलले नै लिएका थिए ।
नेदरल्याण्ड्सले ३५ ओभरमा ९ विकेटको क्षतिमा १ सय २७ रन बनाएर खेलिरहेको छ ।
सम्बन्धित
















मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
हाजिर जमानीमा अध्यक्ष ओली र नेता लेखक रिहा
झापामा ७ वर्षमा पनि ६ किमी सडक कालोपत्रे भएन
नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया