नेपालले पाँचाै विकेट गुमायो, कप्तान रोहित आउट

काठमाडौं। विश्वकप लिग-२ क्रिकेटअन्तर्गत अहिले भइरहेको नामिबियाविरुद्धको खेलमा पहिला ब्याटिङ गरिरहेको नेपालका कप्तान रोहित पौडेल पाचौँ विकेटका रुपमा आउट भएका छन्।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले २३.२ ओभरमा कप्तान रोहितलाई गुमाएको हो ।
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नामिबियाविरुद्ध नेपालले कप्तान रोहितकुमार पौडेललाई पाँचौं विकेटको रुपमा गुमाएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेपछि ब्याटिङमा आएको नेपालले २३.२ ओभरमा कप्तान रोहितलाई गुमाएको हो ।
नौ बल खेलेका रोहितले खाता खोल्न सकेनन् । जारी खेलमा नेपालबाट ‘डक’ हुने रोहित तेस्रो ब्याटर हुन् । यसअघि नेपालका अनिल साह र देव खनाल पनि शून्यमा आउट भएका थिए ।
जारी खेलको २४ ओभर पूरा हुँदा नेपालले पाँच विकेट गुमाएर ११२ रन बनाएको छ ।
















प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया