नामिबियाविरुद्ध नेपाललाई तेस्रो सफलता
मेरोन्यूज
२०८० फागुन ९ गते १३:३०

काठमाडौं । विश्वकप लिग-२ क्रिकेटअन्तर्गत जारी खेलमा नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले तेस्रो विकेट गुमाएको छ ।
कुशल मल्लले १३ औँ ओभरको पहिलो बलमा नेपाललाई तेस्रो सफलता दिलाएका हुन्। मल्लले नामिबियाका माइकल भान लिंगेनलाई ३१ रन बनाउँदा पेभेलियन फर्काए ।
जारी खेलमा नामिबियाले ३ विकेट गुमाउँदा ७० रन बनाएर खेलिरहेको छ।
सम्बन्धित
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
प्रतिक्रिया