ललित राजवंशीले दिलाए नेपाललाई सातौं सफलता
मेरोन्यूज
२०८० फागुन ९ गते १४:३८

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध नेपाललाई सातौं सफलता मिलेको छ।
ललित राजवंशीले ३५ औँ ओभरको दोस्रो बलमा नेपाललाई सातौं सफलता दिलाएका हुन्। ललितले जेन ग्रिनलाई बोल्ड गरे । यसअघि नामिबियाकाे पाँचाैं र छैटाैं विकेट कुशल भुर्तेलले लिएका थिए ।
नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याइरहेको नामिबियाले ७ विकेट गुमाउँदा १४३ रन बनाएर खेलिरहेको छ।
सम्बन्धित















छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ
फोहरलाई वर्गीकरण गरेर राख्न टीकापुर नगरपालिकाको आग्रह
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिक्रिया