अभिनेत्री रकुल प्रीत सिंहले गरिन् बिहे (तस्बिरहरु)
मेरोन्यूज
२०८० फागुन १० गते ११:४०

काठमाडाैं । अभिनेत्री रकुल प्रीत सिंह र चलचित्र निर्माता तथा अभिनेता ज्याकी भगनानी अन्ततः विवाह बन्धनमा बाँधिएका छन् । लामो समयकाे प्रेमसम्बन्ध उनीहरुले विवाहमा परिणत गरेका हुन् ।
यो जोडीले गोवामा भव्य समारोहबीच विवाह गरेका हुन् । विवाहमा दुबैको परिवार, आफन्त र उद्योगका नजिकका साथीहरू उपस्थित थिए।
रकुल र ज्याकी लामो समयदेखि एकअर्कासँग प्रेम सम्बन्धमा थिए । उनीहरुले पञ्जाबी र सिन्धी रीतिरिवाज अनुसार विवाह गरेका हुन् ।




सम्बन्धित









चितवनमा बोलेरो गाडी दुर्घटना हुँदा एकजनाको मृत्यु
हुम्लामा भालुको आक्रमणबाट ३ जना घाइते
बाबुराम र जनार्दनको एकतापछि आज प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा हुँदै
झापामा ट्याक्टरसँग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
निर्माणाधिन संसद भवन समयमै सम्पन्न गर्न सभामुख घिमिरेको निर्देशन
चितवनविरुद्ध पहिला फिल्डिङ गर्दै लुम्बिनी
सुशीलाजी राणा शासनभन्दा कडा निस्किनु भाे : ओली
प्रतिक्रिया