कृषि विकास बैंकले माग्यो आठौँदेखि चौथो तहसम्मका लागी कर्मचारी (सूचनासहित)
मेरोन्यूज
२०८० फागुन ११ गते ८:०४

काठमाडौं । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आठौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ ।
शुक्रबार एक सूचना प्रकाशन गर्दै बैंकले विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ।
योग्य उम्मेदवारले २१ दिनभित्र अनलाइनमार्फत आवेदन दिनुपर्ने बैंकले जनाएको छ । दरखास्त शुल्क विभिन्न पदअनुसार फरकफरक निर्धारण गरिएको छ।
नियुक्त हुने कर्मचारीले बैंकले खटाएको जुनसुकै शाखा कार्यालयमा काम गर्नुपर्ने सूचनामा उल्लेख छ।

सम्बन्धित

















UML Chair undergoes surgery
वर्षको अन्तिम दिन घट्यो सेयर बजार
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २ गते बस्ने
BP Koirala Memorial Cancer Hospital in financial problem as most services are free
उपसभामुख ठाकुरले लिइन् शपथ
अमेरिका–इरानबीच लगातार १४ घण्टा वार्ता, के भयो सहमति ?
गौशालाबाट लागुऔषधसहित दुई जना पक्राउ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उद्योग र श्रममन्त्रीद्वारा शपथ
प्रतिक्रिया