दीपेन्द्र ऐरीले दिलाए नेपाललाई पहिलाे सफलता
मेरोन्यूज
२०८० फागुन १३ गते १४:१५

काठमाडौं। आईसीसी विश्वकप लिग-२ क्रिकेटअन्तर्गत जारी खेलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिलो सफलता हात पारेको छ ।
दीपेन्द्रसिंह ऐरीले नेपाललाई पहिलो सफलता दिलाएका हुन् । ऐरीले नेदरल्यान्ड्सका ब्याट्सम्यान माइकल लेविटलाई ३९ रनमा आउट गरे ।
नेपालले दिएको १७३ रनको लक्ष्य पछ्याइरहेको नेदरल्यान्ड्सले ९ ओभरमा एक विकेट गुमाएर ६१ रन बनाएको छ ।
सम्बन्धित
















वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
उद्योग र श्रममन्त्रीद्वारा शपथ
पार्टीमा एकता र अनुशासनको खाँचो छ : सभापति थापा
उपसभामुख ठाकुरले लिइन् शपथ
मध्यपूर्वमा युक्रेनको गोप्य भूमिका भएको खुलासा
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षाको सम्भावना
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
प्रतिक्रिया