शनिबार, चैत २८, २०८२

नामिबियाले गुमायाे तेस्रो विकेट

मेरोन्यूज २०८० फागुन १८ गते १३:५८

काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत नेपालसँगको खेलमा १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले तेस्राे विकेट गुमाएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

सोमपाल कामीले नामिबियाकाे तेस्रो विकेट लिएका हुन् ।

कामीले ७.२ ओभरमा जेपी कोट्जेलाई विकेट किपर आसिफ शेखको हातबाट क्याच गराएका हुन् । २२ बल खेलेका कोट्जे २५ रनमा आउट भएका हुन् ।

जारी खेलमा नामिबियाले ३ विकेट गुमाएर ५० रन बनाएकाे छ ।

प्रतिक्रिया