करण केसीले पहिलो ओभरमै लिए नेदरल्याण्ड्सको २ विकेट
मेरोन्यूज
२०८० फागुन १९ गते ११:४८

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालसँगको खेलमा नेदरल्याण्ड्सले पहिलो ओभरमै २ विकेट गुमाएकाे छ ।
करण केसीले पहिलो ओभरको चौथो र अन्तिम बलमा नेदरल्याण्ड्सको विकेट लिएका हुन् ।
चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गरेका करणले अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका हुन् ।
यसअघिको खेलमा नेपाल नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो ।
सम्बन्धित
















उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित
उपसभामुखमा राप्रपाकी लामाको पक्षमा ५ मत
उपसभामुखमा ठाकुरलाई प्रतिपक्षी तीन दलको समर्थन
विश्व अर्थतन्त्रमा जोखिम बढ्दै, सावधानी आवश्यक : आईएमएफ
नागरिक एपमा सेवा थपिँदैः लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
डेपुटी गभर्नर पण्डितले लिए शपथ
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
प्रतिक्रिया