नेदरल्याण्ड्सले गुमायाे चाैथाे विकेट, प्रतिश जिसीले एकै ओभरमा लिए २ विकेट
मेरोन्यूज
२०८० फागुन १९ गते १२:२०

काठमाडौं । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालसँगको खेलमा नेदरल्याण्ड्सले तिन विकेट गुमाएको छ ।
प्रतिश जिसीले नवौं ओभरमा नेदरल्याण्ड्सको तेस्रो र चाैथाे विकेट लिएका हुन् ।
टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएको थियो ।
सम्बन्धित
















प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त
सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो
युद्धविरामअघि ओडिसामा घातक हमला
बागमती सरकारले गाडी भाडा समायोजन गर्यो, कहाँको कति ? (सूचीसहित)
अफगानिस्तानमा घरको छत खस्दा आठ जनाको मृत्यु
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
प्रतिक्रिया