वैवाहिक जीवनमा प्रवेश गरिन् अभिनेत्री नन्दिता केसी
मेरोन्यूज
२०८० फागुन २० गते ७:१६

काठमाडौँ । अभिनेत्री नन्दिता केसी आजदेखि वैवाहिक जीवनमा प्रवेश गरेकी छन् । शनिवार एक समारोहकाबिच प्रेमी अरविन्द्र कटवालसँग उनले लगनगाँठो कसेकी हुन् ।
नन्दिता र अरविन्द्रको विवाह समारोह काठमाडौँको होटल शंकरमा आयोजना गरिएको हो ।
वैवाहिक समारोहमा दुवैतर्फका साथीभाइ, आफन्तलगायत निम्त्याइएको थियो । भुवन केसी लगायतका फिल्मकर्मी पनि नन्दितालाई बधाई दिन पुगेका थिए । बेहुली पहिरनमा उनी आकर्षक र खुशि देखिएकी थिइन् ।


सम्बन्धित
















एआईद्वारा सञ्चालित उत्पादनः चीनको सेरेस फ्याक्ट्रीबाट नेपालका लागि सिकाइ
राष्ट्र सेवामा समर्पित हुनुस्ः प्रधानमन्त्री शाह
सभामुख अर्याल र अध्यक्ष दाहालबीच भेटवार्ता
सुदूरपश्चिम प्रदेशसभाः संशोधन विधेयकको प्रतिवेदन पेश
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
प्रतिक्रिया