बिहीबार, पुष १७, २०८२

भक्तपुरको हनुमन्ते खोलामा स्कुटरसहित पुरुषको शव फेला

मेरोन्यूज २०८० फागुन २१ गते १२:१७

काठमाडौं । भक्तपुरमा स्कुटरसहित एक जना पुरुषको शव फेला परेको छ ।

मध्यपुरथिमि नगरपालिका-९ राधेराधे स्थित हनुमन्ते खोलामा इलामको इलाम नगरपालिका( ३ का २६ वर्षीय छत्र थापासहित बा८६प ९७३० को स्कुटी पनि फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।

खोलामा थापासहित बा८६प ९७३० को स्कुटी पनि फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जानकरी दिएको छ ।

थापा तीनकुनेमा बस्दै आएका थिए । उनको शव पोष्टमार्टमका लागि दुवाकोटस्थित केएमसी अस्पताल पठाइएको छ ।

प्रतिक्रिया