हिउँले अवरुद्ध सडक खुलाउँदै सशस्त्र प्रहरी
मेरोन्यूज
२०८० फागुन २२ गते १८:५०

काठमाडौं । मनाङमा हिउँले अवरुद्ध भएकाे सडक सशस्त्र प्रहरी बलले खुलाउने कार्य गरिरहेको छ ।
जिल्लाको ङिस्याङ गाउँपालिका १ स्थित पिसाङ र ढुकुरपोखरीको बीचमा पर्ने खाङ्सार चामे सडकखण्ड हिजो सोमबार गएकाे हिउँपहिरोले अबरुद्ध भएपछि सशस्त्र प्रहरी बलले खुलाउने कार्य गरिरहेको हाे ।
हिउँपहिरोले सडक अबरुद्ध भएको जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ३२ गुल्म मनाङको सुरक्षा फौजले २ वटा स्काभेटरको सहयोगले अबरुद्ध सडककाे हिउँ पन्छ्याइ खुलाउने कार्य भइरहेकाे जनाइएकाे छ ।


सम्बन्धित

















भारतीय चुनावका कारण पूर्वीसीमा ७२ घण्टाका लागि बन्द
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मौसम पूर्वानुमान : तराई क्षेत्रमा तातो लहरको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
पिउने पानीको मूल्य बढाउने महासंघको घोषणा
पूर्णबहादुर खड्काले बोलाए निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यसहितको बैठक
प्रतिक्रिया