एमसीसीको १८ किलोमिटर सीमापार प्रसारणलाइनको काम अघि बढ्याे
मेरोन्यूज
२०८० फागुन २३ गते १८:५४

काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए)–नेपाल सञ्चालक समितिले विद्युत् प्रसारण लाइनको १८ किलोमिटर लामो सीमापार खण्डको काम अघि बढेकाे छ ।
सञ्चालक समितिको फागुन २१ गते बसेको ४०औँ बैठकले विद्युत् प्रसारण आयोजनाअन्तर्गत निर्माण गर्न लागिएको ३१५ किलोमिटर लामो प्रसारणलाइन सञ्जालबाट १८ किलोमिटर लामो बुटवल-गोरखपुर खण्डलाई छुट्याएर प्राथमिकताका साथ अगाडि बढाउने निर्णय गरेको हो।
यस कामलाई तीव्रता दिँदा नेपाल र भारतबीचको सीमापार ऊर्जा व्यापार सम्झौताअन्तर्गतको दायित्व निर्वाह गर्न सहयोग पुग्ने सञ्चालक समितिले जनाएकाे छ ।

सम्बन्धित


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया